२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

चर्चित गायक अमृत सापकोटाको ‘वनमा तरुल’ गीत सार्वजनिक(भिडियो)

चर्चित गायक अमृत सापकोटाको ‘वनमा तरुल’ गीत सार्वजनिक(भिडियो)
सेयर गर्नुहोस्
०सेयर

चर्चित गायक अमृत सापकोटाको ‘वनमा तरुल’ बोलको गीत आज सार्वजनिक भएको छ । माघे संक्रान्तीको अवसर पारेर सार्वजनिक गरिएको गीतमा अमृत सापकोटा र कमला घिमिरेको स्वर रहेको छ। अमृत सापकोटाको आफ्नै यूटुव च्यानल मार्फत गीत सार्वजनिक भएको हो ।

खेम सेन्चुरीको संगीत रहेको गीतमा नेत्र अर्यालको शब्द रहेको छ। गीतको भिडियोमा गौरव पहाडी र रियासा दाहालको अभिनय रहेको छ भने निर्देशन सुनिल क्षेत्रीको रहेको छ।

भिडियो हेर्नुहोस् :-

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।