आज  (शनिबार ) दिउँसो धादिङवेशीं पुछारबजारबाट सिरानबजार तर्फ जाने क्रममा धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ९ बस्ने कृष्ण गुरुङको मोटर साईकलको ब्लु बुक, लाईसेन्स, नगद २५ हजार, मोबाईल सहित अत्यावश्यक कागजात भएको झोला (साईड व्याग) हराएकोले फेला पार्नुहुने महानुभावहरुले कृष्ण गुरुङ मोबाईल नम्बर ९८१८६४६३८९ वा नजिकको प्रहरी कार्यालय वा धादिङ अपडेटका संवाददाता ९८४३७९४१७८ मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । साथै झोला फेला पार्नुहुने महानुभावहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

Facebook Comments