२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

न्यु किबो बोर्डिङ स्कुलको २० औँ खेलकुद उत्सवमा आज १८ खेलहरु सम्पन्न

न्यु किबो बोर्डिङ स्कुलको २० औँ खेलकुद उत्सवमा आज १८ खेलहरु सम्पन्न

सदरमुकाम धादिङबेसीमा रहेको न्यु किबो बोर्डिङ स्कुलले आयोजना गरेको २० औँ खेलकुद उत्सव शुक्रबार पनि जारी रह्यो ।

बुधबारदेखि सुरु भएको खेल फागुन १५ गतेसम्म चल्ने विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीले जानकारी दिनुभयो । खेलकूद उत्सवको तेस्रोे दिन शुक्रबार १८ खेलहरु सम्पन्न भएका छन् । ५ दिनसम्म हुने खेलमा विद्यालयका प्रि प्राइमरीदेखि १० कक्षासम्मका विद्यार्थिहरुलाई ५६ ओटा खेल खेलाइने छ ।

जसमा भलिबल, बास्केटबल, ब्याडमिन्टन, कबड्डी, फुटबल, १०० मि, २०० मिटर, ४०० मिटर रेस, रीले रेस, मिनि म्याराथन, ज्यभ्लिङ थ्रो, सटपुट, पोर्ट बल, डोरीतान, गणित दौड, बिज्ञान दौड, ब्याकरण दौड, लङ्जम्प, हाईजम्प खेल समाबेस छन् । प्री प्राइमरी लेबलमा १०० मिटर रेस, इन आउट, चकलेट रेस, हट पोट्याटो, बेलुन ब्लास्ट लगायत खेलहरु खेलाईने रेग्मीले बताउनुभयो ।

बास्केटबल फाइनल
केटी : याल्लो हाउस vs रेडमा याल्लो बिजयी
प्रथम : याल्लो हाउस
दितिय: रेड हाउस
केटा : याल्लो हाउस vs ब्लुमा ब्लु बिजयी
प्रथम : ब्लु हाउस
दितिय: याल्लो हाउस
कबड्डी केटा:
रेड हाउस vs ग्रीन हाउस मा रेड हाउस बिजयी
याल्लो हाउस vs ब्लु हाउस मा ब्लु हाउस बिजयी
कबड्डी केटा फाइनल: रेड हाउस vs ब्लु हाउस
प्रथम: रेड हाउस
दितिय: ब्लु हाउस

कबड्डी केटी:
रेड हाउस vs ब्लु हाउस मा ब्लु हाउस बिजयी
याल्लो हाउस vs ग्रीन हाउस मा याल्लो हाउस बिजयी
केटा : याल्लो हाउस vs ब्लुमा ब्लु बिजयी
प्रथम : याल्लो हाउस
दितिय: ब्लु हाउस
पोर्टबल फाइनल( केटी)
याल्लो हाउस vs ग्रीनमा
प्रथम : याल्लो हाउस
दितिय: ग्रीन हाउस
डोरि तान सिनियर केटा (6-9): ब्लु हाउस vs यल्लोमा, याल्लो हाउस बिजयी
डोरि तान सिनियर केटा(6-9): ग्रीन हाउस vs रेडमा ग्रीन हाउस बिजयी
डोरि तान फाइनल : ग्रीन हाउस vs यल्लोमा याल्लो हाउस बिजयी
प्रथम : याल्लो हाउस
दितिय: ग्रीन हाउस
डोरि तान सिनियर केटी(6-9): ब्लु हाउस vs यल्लोमा, याल्लो हाउस बिजयी
डोरि तान सिनियर केटी(6-9): ग्रीन हाउस vs रेड मा ग्रीन हाउस बिजयी
डोरितान फाइनल केटी: याल्लो हाउस vs ग्रीन मा ग्रीन हाउस बिजयी
प्रथम : ग्रीन हाउस,
दितिय: याल्लो हाउस
अन्य सम्पन्न खेल हरु,
१००मि दौड (युकेजी), बेलुन ब्लास्ट, इन आउट लगायत १८ खेलहरु सम्पन्न

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।