२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा २ महिला वडा सदस्य निर्विरोध निर्वाचित

धादिङमा २ महिला वडा सदस्य निर्विरोध निर्वाचित

स्थानीय तह निर्वाचनको २०७९ अन्तर्गत धादिङको दुई वटा गाउँपालिकाका दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट गंगाजमुना गाउँपालिका वडा नम्बर ४ की रत्न माया घले र नेपाली कांग्रेसबाट खनियाबास गाउँपालिका वडा नम्बर ४ कि दलित महिला सदस्य बिमला नेपाली निर्विरोध निर्वाचित हुनुभएको हो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।