२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा ३ जनामा कोरोना संक्रमण पुष्टी

धादिङमा ३ जनामा कोरोना संक्रमण पुष्टी

धादिङमा बुधबार३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

१२ जनामा गरिएको एन्टिीजेन परिक्षणमा ३ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । कोरोना संक्रमण पुष्टी हुनेमा धुनिबेसी नगरपालिकाका १ र धादिङ्ग अस्पतालमा २ गरि ३ जनामा कोरोना पुष्टी भएको हो ।

यो सँगै जिल्लामा सक्रिय कोरोना संत्रmिमतको संख्या २३ पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।