२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा संक्रिय कोरोना संक्रमितको संख्या १ सय ४२ पुग्यो

धादिङमा संक्रिय कोरोना संक्रमितको संख्या १ सय ४२ पुग्यो

धादिङमा मंगलबार थप ११ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार २२ एण्टिजेन परिक्षणमा धुनिबेसी नगरपालिकामा २, ज्वालामुखी गाउँपालिकामा ८ र गंगाजमुना गाउँपालिकामा १ जना गरेर जिल्लामा मंगलबार ११ पोजिटिभ केश देखिएको हो ।

यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ४२ पुगेको छ भने संक्रमित सबै जना होम आइसोलेसनमा रहेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।