२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

टी–ट्वान्टी विश्वकपमा आज भारत र इङ्ल्यान्ड खेल्ने

टी–ट्वान्टी विश्वकपमा आज भारत र इङ्ल्यान्ड खेल्ने
MELBOURNE, AUSTRALIA - OCTOBER 15: Team captains pose for a photograph ahead of the ICC Men's T20 World Cup on October 15, 2022 in Melbourne, Australia. (Photo by Daniel Pockett/Getty Images)

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन् ।

खेल दिउँसो पौने २ बजे हुनेछ । यसअघि हिजोको खेलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान १३ वर्ष पछि फाइनलमा पुगेको छ । आजको विजेताले उपाधिको लागि पाकिस्तानसँग खेल्नेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।