२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बालिका बलात्कारको आरोपमा धादिङ सिद्धलेकका एक जना पक्राउ

बालिका बलात्कारको आरोपमा धादिङ सिद्धलेकका एक जना पक्राउ

१४ वर्षिया बालिका बलत्कारको आरोपमा धादिङका एक जना युवा पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१५ स्वयम्भू स्तुपा जंगलमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ सिद्धलेख गाउँपालिका–२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका–१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

ललाई फकाई स्वयम्भू स्तुपा नजिकै जंगलमा लगेर गिरीले ती बालिकालाई बलात्कार गरेको प्रहरीको दाबी छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।