२०८३ कार्तिक १९, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

फ्रान्स र अर्जेन्टीना विश्वकप उपाधीको लागि भिड्ने

फ्रान्स र अर्जेन्टीना विश्वकप उपाधीको लागि भिड्ने

साविक विजेता फ्रान्स, विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

राति भएको खेलमा मोरोक्कोलाई २ शून्य गोल अन्तरले हराउँदै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो । फ्रान्सको जितमा खेलको पाँचौं मिनेटमै थियौ हर्नान्डेज र ७९ औं मिनेटमा राण्डल कोलो मुवानीले एक–एक गोल गर्नुभयो ।

अब उपाधिका लागि फ्रान्स र अर्जेन्टीना आउँदो आइतबार खेल्नेछन् । राति पराजित भएको मोरक्कोले भने तेस्रो स्थानका लागि पर्सि शनिबार क्रोएसियासँग खेल्नेछ । पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३ शून्य ले हराउँदै अर्जेन्टिना फाइनल पुगिसकेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।