२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एसीसी प्रिमियर कप : नेपालको कमजोर सुरुवात,खाता नखोली दुई विकेट गुम्यो

एसीसी प्रिमियर कप : नेपालको कमजोर सुरुवात,खाता नखोली दुई विकेट गुम्यो

एसीसी प्रिमियर कप समूह ए अन्तर्गत आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध नेपालले खाता नखोली दुई विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४ ओभरको समाप्तीमा पनि कुनै रन जोड्न सकेन ।

नेपालका ओपनर कुशल भुर्तेल २.२ ओभरमा डक आउट भए । उनी बिलाल खानको बलमा एलबीडब्लू आउट भए । यस्तै, आसिफ ३.४ ओभरमा कलिम उल्लाको बलमा बोल्ड भए ।

अहिले क्रिजमा भिम सार्की र कप्तान रोहित पौडेल छन् । यो समाचार तयार पार्दा सम्म नेपालले ६ ओभरको समाप्तीमा २ विकेट गुमाएर जम्मा ९ रन मात्र बनाएको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।