कुशलको शतक र सोमपालको अर्धसतकमा नेपालद्वारा ओमानलाई ३ सय ११ को लक्ष्य प्रस्तुत धादिङ अपडेट ०Shares सेभ गर्नुहोस् २०८० बैशाख ८, शुक्रबार १ मिनेट ५० एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो । नेपालका लागि कुशल मल्लले शतक पुरा गरे भने सोमपाल कामीले अर्धशतक बनाएका थिए । यो समाचार सेयर गर्नुहोस् ०Shares सेभ गर्नुहोस् लेखक धादिङ अपडेट लेखकको सबै आर्टिकल अघिल्लो समाचार एसीसी प्रिमियर कप : नेपालको कमजोर सुरुवात,खाता नखोली दुई विकेट गुम्यो अर्को समाचार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे सय विकेट लिने खेलाडी बने सन्दीप सम्बन्धित समाचार सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु ५ घण्टा अघि आकाशे पुलमा गर्डर राख्ने काम सकिएन, मंगलबार पनि सवारी आवागमन बन्द हुने २१ घण्टा अघि चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु २२ घण्टा अघि एनपीएल क्रिकेट : कर्णालीद्वारा काठमाण्डौंलाई १८१ रनको लक्ष्य प्रस्तुत १ दिन अघि प्रतिक्रिया दिनुहोस् रद्द गर्नुहोस् तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्। प्रतिक्रिया * नाम * इमेल * Website प्रतिक्रिया पठाउनुहोस्