लोकदोहोरी क्षेत्रमा जम्दै गरेका धादिङको सिद्धलेक गाउँपालिका ५ कूम्पुर रैकरका गायक भिमसेन श्रेष्ठको दोस्रो गीत बजारमा आएको छ ।

भिमसेन श्रेष्ठ र सञ्जिता चेपाङको स्वर रहेको अपराधीलाई बचाईदे मलाई मारिदे भन्ने बोलको गीत बजारमा आएको हो । सुनगाभा प्रडक्सनको युटुब च्यानलबाट बजारमा आएको उक्त गीतमा लय शब्द संकल भिमसेन श्रेष्ठकै रहेको छ ।

गीतमा पछिल्लो समय नेपालमा दोषी उम्किने र निर्दाेष व्यक्ती फसिरहेका यथार्त घटनालाई उजागर गरेको छ ।

https://youtu.be/-46J1xLd5wA?si=Aa-HpZjkve7Mjk96

 

Facebook Comments