२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीमा र्कचारीको आवश्यकता

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीमा र्कचारीको आवश्यकता

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले धादिङ शाखामा शाखा प्रबन्ध्कको पद सहित विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले चिफ प्रोभिन्सियल म्यानेजर, असिस्टेन्ट चिफ प्रोभिन्सियल म्यानेजर (प्रोभिन्स हेड)का लागि केही, मार्केटिङ म्यानेजर, डेपुटी मार्केटिङ म्यानेजर, असिस्टेन्ट म्यानेजर(ब्रान्च म्यानेजर, सिनियर डेभलपमेन्ट अफिसर, डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसरका लागि केही कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रदेश, उपत्यका बाहिर तथा भित्रका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी मगा गरेको हो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।