२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मोटरसाईकल दुर्घटनामा परि वडा अध्यक्ष बराईली घाईते

मोटरसाईकल दुर्घटनामा परि वडा अध्यक्ष बराईली घाईते

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराईली दुर्घटनामा परि घाईते हुनुभएको छ ।

वडा कार्यालयबाट सदरमुकाम धादिङबेसी तर्फ आउँदै गर्दा मुरलीभञ्ज्याङ नजिक विपरित दिशाबाट आउँदै गरेको मोटरसाईकलसँग ठोक्कीएर दुर्घटनामा परेको हो । दुर्घटनामा परि वडा अध्यक्ष बराईलीको हातको औंलामा चोट लागेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।