
हार्दिक निमन्त्रणा! हार्दिक निमन्त्रणा!! हार्दिक निमन्त्रणा !!!
शुभ दिपावली तथा छट पर्व २०७५ को पावन अवसरमा ढाप भञ्ज्याङ क्लब धादिङद्धारा आयोजित खुल्ला भलीबल प्रतियोगीता उल्लेखित मिती समय र स्थानमा हुनगैरहेकाले इच्छुक क्लब, तथा समुह हरुलाइ सहभागीताको लागी निमन्त्रणा गर्दछौ ।
साथै कार्तीक २२ गते गोबर्धन पुजाका दिन राष्ट्रिय तथा स्थानिय कलाकारद्धारा विव्धि सांस्कृतीक कार्यक्रम
कलाकारहरु :-
बद्रि पङ्गेनी
रुपा घर्ती मगर
अमृत सापकोटा
साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती
प्रथम पुरस्कार : नगद रु. ६०,००० सहित सिल्ड मेडल र प्रमाण पत्र
द्धितीय पुरस्कार : नगद रु. ४०,००० सहित सिल्ड मेडल र प्रमाण पत्र
तृतीय पुरस्कार : नगद रु. २०,००० सहित सिल्ड मेडल र प्रमाण पत्र
टिम दर्ता गर्ने अन्तीम मिती : २०७५ साल कार्तिक १८ गते साँझ ६ बजे सम्म
टिम दर्ता शुल्क : रु ३००० मात्र
कार्यक्रम हुने मिती : २०७५ साल कार्तिक १९ गते देखि २२ गते सम्म
स्थान : सिद्धलेक ज्वालामुखी सिमाना ढाप भञ्ज्याङ धादिङ
आयोजक : ढाप भञ्ज्याङ युवा क्लब धादिङ
मिडिया पार्टनर : रेडियो धादिङ १०६ मेगाहर्ज, धादिङ अपडेट डटकम
थप जानकारीका लागी संगम थापा ९८४१६३०२५८, बिज्ञान लम्साल ९८६०९८२२६०, र कमल श्रेष्ठ ९८४९६८०७९७