कात्तिक १५ । चितवन राइनोजले पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा दोश्रो जित निकालेको छ । विहिबार भएको खेलमा हुलास काठमाण्डौं रोयलसलाई १३ रनले पराजित गरेको हो ।

Facebook Comments