२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ख्रिष्टमसको अवसरमा रक्तदान कार्यक्रम

ख्रिष्टमसको अवसरमा रक्तदान कार्यक्रम

पौष ९, धादिङ ।

ईसाई धर्मावलम्बीहरुको महान पर्व ख्रिष्टमसको अवसरमा आज धादिङवेशीमा शुभकामना आदन प्रदान एवं वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

धादिङबेसि शान्तबजारमा रहेको स्थानीय मंडली र मिशन हार्डवेयर स्टील कम्पनीको सयुक्त आयोजना जिल्ला रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा १९ महिला र ३२ पुरुष गरि ५१ ५१ जनाले रगद दान गरेको सुवास वसेलले जानाकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।