
चैत्र ११ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्र्तगत आज पनि एक मात्र खेल हुँदैछ ।
आज हुने खेलमा दिल्ली क्यापिटल र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । श्रेयस सन्तो अइरको कप्तानीमा रहेको दिल्ली र महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईबीचको खेल नेपाली समय अनुसार आव साढे ८ बजेबाट दिल्लीस्थित फिरोज साह कोटला स्टेडियममा हुनेछ ।