रिलायन्स लाइफ इन्स्योरेन्स लि को निम्न शाखा कार्यालयमा शाखा प्रमुखको रुपमा कार्य गर्न इच्छुक आवेदकहरुलाई आफ्नो निवेदन पेश गर्नहुन आव्हान गर्दछौ ।

जीवन बीमा, बैंक तथा वित्तिय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्धन सम्बन्धी कार्यानुभव भएका आवेदकहरुलाई प्राथमिकता दिईनेछ ।

इच्छुक व्यक्तिहरुले आफ्नो आवेदन (CV/Application Letter) यो सूचना प्रकाशित भएको ७ दिन भित्र (२०७६/०२/०४) jobs@relifeinsurance.com मा पठाउन वा नजिक को शाखामा पेश गर्नुहुन अनुरोध गर्दछौ ।

Facebook Comments