राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले करार सेवामा कर्मचारी माग गरेको छ । प्राधिकरणले धादिङ जिल्लाको इकाई (भवन) मा विभिन्न पदहरुका लागी कर्मचारी माग गरको हो ।

प्राधिकरणले सामाजिक परिचालक र डकर्मीको माग गरेको हो । ईच्छुक नेपालीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सकिने जनाईएको छ ।
हेर्नुहोस् सुचना…

Facebook Comments