२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कर्मचारी आवश्यकता सम्बन्धि सूचना !

कर्मचारी आवश्यकता सम्बन्धि सूचना !

त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सहयात्री समाज नेपालद्वारा “कृषि तथा पशुवस्तु उत्पादन र बजारीकरण साझेदारी परियोजना” संचालनका लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।