२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सूचनाको प्रभाव : धादिङ पिडामा भेटिएकी वृद्धाको आफन्त सम्पर्कमा आए

सूचनाको प्रभाव : धादिङ पिडामा भेटिएकी वृद्धाको आफन्त सम्पर्कमा आए

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ पिडामा भेटिएकी वृद्धाको आफन्त सम्पर्कमा आएका छन् ।

नाम ठेगाउन बताउन नसक्ने मानसिक सन्तुलन ठिक नभएकी वृद्धा विगत एक हप्तादेखी पिडामा देखिनुभएको थियो । धादिङ अपडेट डटकम अनलाईन लगायतका मिडियाहरुमा वृद्धा फेला परेको सूचना समाचार प्रकाशन प्रशारण भएपछि वृद्धाको आफन्त सम्पर्कमा आएको दिपक मिजारले जानकारी दिनुभयो ।

ति वृद्धा सिद्धलेक गाउँपालिका नलाङ घर भएकोे र उहाँको बुहारी र अरु आफन्त सम्पर्कमा आएपछि बुधबार जिम्मा लगाएर पठाएको मिजारले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।