२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बेल्खुखोलामा वेपत्ता वालक मृत अवस्थामा भेटिए

बेल्खुखोलामा वेपत्ता वालक मृत अवस्थामा भेटिए

धादिङको गजुरी गाउँपालिका -८ मजुवा स्थित बेल्खुखोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका वालक बुधबार मृत अवस्थामा भेटिएका छन् ।

बुधबार दिउसो १२ बजे पौडी खेल्न छिरेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मंगलबार साथीहरुसँग पौडी खेल्ने क्रममा गजुरी गाउँपालिका वडा नम्बर ८ कटुञ्जे बस्ने नवराज ढुङ्गानाका छोरा १० वर्षिय विराज ढुङ्गाना वेपत्ता वेपत्ता भएका थिए ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।