२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा मंगलबार थप ९९ जनामा कोरोना संक्रमण पुष्टी

धादिङमा मंगलबार थप ९९ जनामा कोरोना संक्रमण पुष्टी

धादिङमा मंगलबार थप ९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

१ सय ५९ जनामा गरिएको एण्टिजेन परिक्षणमा ९९ पोजिटिभ आएका हो । संक्रमण पुष्टी हुनेमा निलकण्ठ नगरपालिकामा २८, धुनिबेसी नगरपालिकामा १९, ज्वालामुखी गाउपालिकामा १२, बेनिघाट गाउपालिकामा ७, गल्छी गाउपालिकामा ९, त्रिपुरासुन्दरी गाउपालिकामा १२, गजुरी गाउपालिकमा ९ र गंगाजमुना गाउपालिकामा ३ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । संक्रमित हुनेमा ४६ पुरुष र ५३ महिला रहेका छन् ।

यो सँगै जिल्लाको सक्रिय केश २४४ पुगेको छ । संक्रमित सबै जना होम आइसोलेसनमा रहेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।