२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

जबरजस्ती करणीको आरोपमा कप्तान सन्दिप लामिछाने विरूद्द प्रहरीमा उजुरी

जबरजस्ती करणीको आरोपमा कप्तान सन्दिप लामिछाने विरूद्द प्रहरीमा उजुरी

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ ।

पीडित भनिएकी बालिकाको मंगलबार साँझ मेडिकल परीक्षण समेत गराएको छ। केटीको उमेर १७ भनिएता पनि अहिलेसम्म खुलेको छैन् ।

सोमबार नै प्रहरीमा उजुरी दिने तयारी भएको थियो । तर मंगलबार साँझ मात्र उजुरी परेको हो । यस विषयमा पीडित भनिएको परिवार भने केही बोलेका छैनन् ।

लामिछाने भने अहिले नेपाल बाहिर छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।