२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपाल र यूएईबीचको तेस्रो एक दिवसीय क्रिकेट आज हुँदै

नेपाल र यूएईबीचको तेस्रो एक दिवसीय क्रिकेट आज हुँदै

नेपाल र यूएईबीचको तेस्रो तथा शृङ्खलाको अन्तिम एक दिवसीय क्रिकेट आज हुँदैछ । खेल काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरू हुनेछ ।

यसअघि एक–एक खेल जितेकाले आजको खेल दुबै टोलीका लागि उत्तिकै महत्वपूर्ण छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।