२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मलेखु–गजुरी सडक खण्डको विहानी पम्प नजिकै दुर्घटना, एकको मृत्यु, १४ जना घाईते

मलेखु–गजुरी सडक खण्डको विहानी पम्प नजिकै दुर्घटना, एकको मृत्यु, १४ जना घाईते

पृथ्वी राजमार्ग अन्तरगत मलेखु–गजुरी सडक खण्डको विहानी पम्प नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् ।

भैरहवाबाट काठमाण्डौं तर्फ जाँदै गरेको लु २ ख २६४४ नम्बरको बस र विपरित दिशाबाट आँउदै गरेको बा २ ख ४७६२ नम्बरको माईक्रोबस एकआपसमा ठोक्कीएर दुर्घटना भएको हो ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।