२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

खनियाबासमा ट्रकले किच्दा एक बालकको घटनास्थलमै मृत्यु

खनियाबासमा ट्रकले किच्दा एक बालकको घटनास्थलमै मृत्यु

धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ३ कुरिमा ट्रकको ठक्करबाट एकजना बालकको घटनास्थलमै मृत्यु भएको छ । बा ३ ख ३३६० नम्बरको ट्रकको ठक्करबाट ८ बर्षिय (रोहित तामाङ) बिक्सो तामाङको मृत्यु भएको हर्क तामाङले जानकारी दिनुभयो । अक्थली सामान पुर्याएर फर्किने क्रममा खेल मैदानमा खेलिरहेको बालकलाई चलाकले गाडी पछाडि ब्याक गर्ने क्रममा बालकलाई किचेर बालकको घटना स्थलमै मृत्यु भएको तामाङले बताउनुभयो।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।