
यहि मिति २०७९ फाल्गुन ५ गते शुक्रबारको दिन ग्लोबल कम्प्युटर एजुकेशनल इन्स्टिच्युट र हिमाअस एजुकेशनल कन्सलटेन्सिको आयोजनामा बैदेशिक अध्ययनमा जान चाहने विधार्थीहरु लाई शैक्षिक परामर्श कार्यक्रम सन्चालन गर्न लागेको हुदा इच्छुक विद्यार्थीहरुले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रमको विशेषताहरु :-
-बैदेशिक अध्ययन सल्लाह
-शैक्षिक परामर्श
– विश्वविद्यालय र कलेजहरू चयन
– PR अग्रणी पाठ्यक्रमहरू
-आर्थिक मार्गदर्शन
-छात्रवृत्ति सहयोग
-सांस्कृतिक समायोजन
-निवेदन प्रक्रिया
-भिसा र माइग्रेसन निर्देशन
-IELTS/PTE परीक्षण तयारी
स्थान : ग्लोबल कम्प्युटर एजुकेशनल इन्स्टिच्युट (बिचबजार) धादिङ
समय : बिहान ६ः३० बजे
फोन नं. : ०१०-५२१०९३, ९८५११६०५९७