२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भारतीय अभिनेता सतीश कौशिकको निधन

भारतीय अभिनेता सतीश कौशिकको निधन

भारतीय अभिनेता सतीश कौशिकको निधन भएको छ ।

बुधवार ६६ वर्षको उमेरमा उहाँको निधन भएको अभिनेता अनुपम खेरले पुष्टि गरेको इन्डियन एक्सप्रेसले जनाएकाे छ ।

हृदयाघातका कारण उहाँको निधन भएको बताइएको छ । भिनेता कौशिकको शव अहिले गुरुग्रामको फोर्टिस अस्पतालमा रहेको छ । पोस्टमार्टमपछि शव मुम्बई लगिने बताइएको छ ।

सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।