२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु

सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु

सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । भने १९ जना घाइते भएका छन्।

फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आईतबार बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।