२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपालले घरेलु टाेली जिम्बावेलाई २ सय ९१ रनकाे लक्ष्य

नेपालले घरेलु टाेली जिम्बावेलाई २ सय ९१ रनकाे लक्ष्य

आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपालले घरेलु टाेली जिम्बावेलाई २ सय ९१ रनकाे लक्ष्य दिएकाे छ ।

हरारे स्पाेर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनायाे । नेपालका लागि कुशल भुर्तेलले शतक र आसिफ शेखले अर्धशतक बनाए ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।