नेपाल १६ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियाेगिताबाट बाहिरिएकाे छ ।
आज बुधवार भुटानकाे थिम्पुमा भएकाे खेलमा भारतसँग १–० गाेलले पराजित हुँदै नेपाल प्रतियाेगिताबाट बाहिरिएकाे हाे । भारतका लागि अरबासले खेलकाे ३३ औँ मिनेटमा गाेल गरे ।

लोकप्रिय विषय