धादिङ जिल्लाकै प्रशिद्ध त्रिपुरासुन्दरी न्वागी मेलाको अवसरमा गाउँपालिकाले २८ गते सार्वजनिक विदा दिने भएको छ ।

गाउँपालिकाको आज बसेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मेला लाग्ने दिन २८ गते गाउँपालिका भित्र रहेका सरकारी संघ संस्था, शिक्षण संस्था, बैंक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक विदा दिईएको पालिकाले जनाएको छ ।

Facebook Comments