२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको हाडीखोलामा चितुवाको आक्रमणबाट ४ जना घाइते

धादिङको हाडीखोलामा चितुवाको आक्रमणबाट ४ जना घाइते

धादिङको नीलकण्ठ नगरपालिका - ७ पिप्ले नजिक हाडीखोलामा मंगलबार बिहान चितुवाको आक्रमणबाट ४ जना घाइते भएका छन् ।

चितुवाको आक्रमणमा परि सोहि स्थानका बिमला कोइराला, शारदा श्रेष्ठ , दिपक श्रेष्ठ र नन्द प्रसाद अधिकारी घाईते भएको स्थानिय प्रदिप पोखरेलले बताउनुभएको छ ।

वनमा लागेको डढेलोका कारण जंगली जनावरहरू गाउंवस्तीमा वस्न थालेको स्थानियले बताएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।