२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नयाँ वर्ष तथा ईदको अवसरमा कतारमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

नयाँ वर्ष तथा ईदको अवसरमा कतारमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

नयाँ वर्ष २०८१ त्था ईसाई धर्मावलम्वीहरुको महान पर्व ईद उल फित्रको अवसरमा कतारको दोहामा बृहत सांस्कृतिक एवंम शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

तनहुँ सेवा समाज कतारको आयोजनामा भएको कार्यक्रममा लोक दोहोरी गायक बसन्त विश्वकर्मा,अस्मिता डल्लाकोटी, लगायत कलाकालहरुको प्रस्तुती रहेको कतारबाट धादिङ अपडेट संवाददाता राज श्रेष्ठले जानकारी दिनुभयो । बहुउद्देश्यीय अक्षयकोष बृद्धिका लागि कार्यक्रम गरिएको तनहुँ सेवा समाज कतारले जनाएको छ ।

यस्तै अप्रिल १२ तारिखका दिन धादिङ सेवा समाज कतारले नेपालबाट जानुभएका कलाकारहरुलाई अभिनन्दन कार्यक्रम राखिएको सहकर्मी श्रेष्ठले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।