२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कास्कीमा भूकम्प

कास्कीमा भूकम्प

कास्कीको थुमाको डाँडा केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको छ ।

आज बिहान ४ बजे ११ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

यस अघि फागुन २४ गते बाग्लुङ केन्द्र विन्दु भएर ४ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।