२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ सहित देशैभर भोलीदेखि सार्वजनिक यातयात बन्द

धादिङ सहित देशैभर भोलीदेखि सार्वजनिक यातयात बन्द

यातायात व्यवसायीहरुले भोली जेठ १९ गतेदेखि अनिश्चितकालिन यातयात बन्दको घोषणा गरेका छन् ।

गण्डकी प्रदेश सरकारले राईड सेयरिङको नाममा निजि प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह चल्न दिने गरि ल्याएको नियमावली खारेजको माग गर्दै यातायात बन्द गर्न लागेको हो ।

सार्वजनिक यातायात बचाउ केन्द्रिय समितिको आह्वानमा गर्न लागिएको यातायात बन्दको समर्थन गर्दै धादिङका यातायात व्यवसायीले पनि भोलिदेखि यातयात बन्द गर्न लागेको विज्ञप्ती मार्फत जनाएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
रेखबहादुर गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।