निमन्त्रणा !
परिवर्तनका लागि प्रतिववद्ध समाज (काेसाेक) नेपालकाे साधारण सभा र सामाजिक लेखापरीक्षण कार्यक्रम २०७५ असाेज २४ गते बिहान ११:०० वजे निलकण्ठ स्राेतकेन्द्र भवनमा संचालन हुने भएकाेले सम्पूर्ण सदस्य तथा अन्य महानुभावहरलाई हार्दिक निमन्त्रणा गरिन्छ ।
————
महासचिव
गाेविन्द बुढाथाेकी
परिवर्तनका लागि प्रतिववद्ध समाज (काेसाेक) नेपाल