२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ सिद्धलेकका अरुण सिलवालले फेरी टप गरे पोखरा विश्वविद्यालय

धादिङ सिद्धलेकका अरुण सिलवालले फेरी टप गरे पोखरा विश्वविद्यालय

धादिङको सिद्धलेक गाउँपालिका वडा नं. १ बैरेनीका अरुण सिलवालले सिभिल ईञ्जिनियरिङ्ग तर्फ ४ जिपिए सहित पुन : पोखरा विश्वविद्यालय टप गर्नुभएको छ ।

सिलवाल पोखरा विश्वविद्यालयबाट सिभिल ईञ्जिनियरिङ्ग तर्फ ६ समेस्टरमा निरन्तर टप गर्ने पहिलो विद्यार्थी समेत बन्नुभएको छ । ८ समेस्टर मध्ये बाँकी २ समेस्टर पनि टप गर्ने योजनामा आफु रहेको सिलवालले बताउनुभएको छ ।

नलाङ मिन्दुका माविबाट एसईई दिएनुभएका उहाँ पालिाका टप हुनुभएको थियो भने प्लस टु बागेश्वरी मावि मलेखुमा अध्ययन गर्दा बोर्ड परिक्षामा जिल्ला टप हुनुभएको थियो ।

पढाईमा अब्बल सिलवाले राष्ट्रिपतिको हातबाट गोल्डमेडल हाँसिल गर्ने दौरानमा हुनुहुन्छ । ८ सेमष्टर सम्म आईपुग्दा जो प्रथम हुन्छ उसले राष्ट्रिपतिको हातबाट गोल्डमेडल हाँसिल गर्दछन ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।