नारी विकास बचत सहकारी संस्थाको जरुरी सुचना !

नारी विकास बचत सहकारी संस्थाको यहि मिति २०७५ असोज २६ गतेका दिन १२ औं वार्षिक साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न हुन गइ रहेको हुदा सम्पूर्ण शेयर सदस्यहरु, बाल सदस्यहरु, तथा अतिथिहरुलाई अनिवार्य उपस्थितीका लागि हार्दिक अनुरोध गरिन्छ ।

समय : विहान ९ः३० वजे
स्थानः वि.पि.स्मृति भवन विचबजार आर के गेष्ठ हाउस् संगैको तल्लो घर

Facebook Comments