२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ जिल्ला फुटबल संघको उपाध्यक्षमा अनिल भण्डारी मनोनित

धादिङ जिल्ला फुटबल संघको उपाध्यक्षमा अनिल भण्डारी मनोनित

धादिङ जिल्ला फुटबल संघको उपाध्यक्षमा अनिल भण्डारीलाई मनोनित गरिएको छ ।

गजुरी गाउँपालिकाको गलौदीमा बसेको एन्फा धादिङको बैठकले भण्डारीलाई उपाध्यक्ष पदमा मनोनित गरेको एन्फा धादिङका सुरेश तामाङले जानकारी दिनुभयो ।

ब्वाईज युनाईटेड धादिङका अध्यक्ष समेत रहनुभएका भण्डारीलाई उपाध्यक्ष पदमा मनोनित गरेको हो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।