२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुसाइड नोट लेखेर सप्तकोशी नदिमा बेपत्ता

कात्तिक ४ ।
उदयपुर बेलका नगरपालिका- ४ का एक व्यक्ति सुसाइड नोट लेखेर सप्तकोशी नदिमा बेपत्ता भएका छन् । नेकपाका स्थानीय नेता गणेश बस्नेतलाई सम्वोधन गरेर सुसाइड नोट लेखेर वेलका-४ घर भएका ५२ वषर्ीया ज्ञानेन्द्र आचार्य शनिबार साझ सप्तकोशी नदीबाट वेपत्ता भएको वडाध्यक्ष दीपक दंगालले जानकारी दिए ।

शनिबार रातिबाट वेपत्ता भएका आचार्यको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नविन सिंहले जानकारी दिए । प्रहरी निरीक्षक सिंहका अनुसार आचार्यले शनिबार राति उदयपुरको वेलका नगरपालिका ८स्थित कोशी पुलबाट हाम फालेका केही स्थानीयले देखेका थिए ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।