२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पीपिएल क्रिकेट अन्र्तरगत चितवन राइनोज र बुटवल ब्लाटर बीचको खेल (लाईभ भिडियो)

कात्तिक-१० ।
पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत आज दोस्रो दिन चितवन राइनोज र बुटवल ब्लाटरबीच खेल भइरहेको छ । चितवनको कप्तानी पारस खड्काले गरिरहेका छन् भने बुटवलका कप्तान रहेका छन् सोमपाल कामी ।

शुक्रबारको पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।