कात्तिक २०, धादिङ ।
धादिङको खनियावास गाउँपालिका वडा नम्बर ५ सत्यदेवीमा डोजर पल्टीदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट जिल्ला विदुर नगरपालिका ११ का डोजर चालक कृष्ण तामाङ रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
सोमवार विहान १० वजेतिर ग्रामिण सडक मर्मत गर्ने क्रममा डोजर रोडवाट २० मिटर तल खस्दा दुर्घटना भएको हो ।

Facebook Comments