पौष १७, धादिङ ।

धादिङबेसि बाट दार्खा जाँदै गरेको ना १ ज ७३९० नम्बरको जीप नेत्रावती गाउपालिकाको जलजले नजिक दुर्घटना १० जना घाइते भएका छन् ।

घाईते मध्ये ७ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । थप बिबरण आउन बाँकी छ ।

 

Facebook Comments