
फागुन १५ ।
नेपालकायुवा लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिगक्रिकेटमा बुधबार क्युटा ग्लाडिएटर्ससँग प्रतिस्पर्धा गर्दैछ ।
यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सन्दीपको टिम लोहोरले क्युटा ग्लाडिएटर्ससँग आफ्नो दोस्रो खेलमाप्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट सुरु हुनेछ । पाकिस्तान सुपर लिगमा यसअघि यीदुई टिमबीच भएको खेलमा क्युटा ग्लाडिएटर्सले लाहोरलाई तीनविकेटले पराजित गरेको थियो ।
नेपालकायुवा खेलाडी सन्दीप लामिछाने प्लेइङ इलाभेनमा पर्न सके यो उहाँकोतेस्रो खेल हुनेछ ।