यहि वैशाख २८ गते शनिबारको दिन सुबेक्षा ईन्टरनेशनल हस्पीटल, विर हस्पिटल तथा टेकु हस्पिटल काठमाण्डौका कण्सलटेन्ट वरिष्ठ जनरल फिजिसिएन डा.बिमल शर्मा चालीसे आउनुहुने भएकाले समयमै आफ्नो नाम टिपाई उपचार तथा परामर्श सेवा लिनुहुन अनुरोध गरिन्छ ।

हाम्रा सेवाहरु :-
 दैनिक रुपमा महिला रोग तथा प्रशुती बिशेषज्ञ डाक्टरहरुद्वारा विरामी जाँच
 भिडियो एक्सरे सेवा
 मुटुको भीडियो एक्सरे (ईको सेवा)
 ई.सि.जी सेवा
 ल्याव तथा प्यथोलोजी सेवा
 एक्सरे सेवा
 फार्मेसी सेवा
 दैनिक रुपमा एमबिबिएस डाक्टर द्धारा बिरामी जाँच गरिन्छ ।

थप जानाकारीको लागि
नमुना सामुदायिक पोलिक्लीनीक प्रा.लि पुछारबजार धादिङवेशीं
सम्पर्क नं. ०१० ५२१७१२
मोबाईल नं. ९८५७०६१०६६

नोट : आवश्यक परेमा भिडियो एक्सरे, ईसिजी, ल्याव सेवामा बिशेष छुटको ब्यवस्था गरिएको छ ।

Facebook Comments