२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सूचना ! सूचना !! सूचना !!!

सूचना !         सूचना !!        सूचना !!!

मिति २०७६ जेठ पहिलाे हप्ता हुन गइरहेकाे निशुल्क हाइड्राेशिल शल्यकृया कार्यक्रममा सहभागी हुन इच्छुक हाइड्राेशिल समस्याग्रस्त विरामीहरुले २०७६ वैशाख २७ गते भित्र Screening (हाइड्राेशिल यकिन गर्ने ) प्रकृयामा सहभागी भइ लाभ लिन सूचित गरिन्छ ।

आयोजक
धादिङ अस्पताल

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।