२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

जेठ ३ धादिङ

धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

शुक्रबार २ बजेर ८ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको थियो ।

यो २०७२ वैशाखको गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।